श्रीधर लामिछाने
श्रीधर लामिछाने अल्जाइमर्स विस्मृति समाज नेपालका संस्थापक आजीवन सदस्य हुनुहुन्छ । सामुदायिक विकास व्यवस्थापनमा करिब तीन दशक काम गर्नुभएका लामिछाने डेढ दशकयता ज्येष्ठ नागरिक, महिला, बालबालिका, दलित र जनजाति सवालहरूमा सामाजिक अभियन्ताको रूपमा समेत क्रियाशील हुनुहुन्छ ।