एलपी भानु शर्मा
एलपी भानु शर्मा आध्यात्मिक गुरू, जीवन विज्ञान प्रशिक्षक एवं सामाजिक अभियन्ता हुनुहुन्छ । जीवन विज्ञान प्रतिष्ठानका संस्थापक अध्यक्ष शर्मा एपेक्स लाईफ स्कुलका निर्देशक तथा एपेक्स कलेजका प्राचार्य हुनुहुन्छ । वाग्मती सफाई महाअभियानका पहलकर्तामध्ये एक शर्मा चार्टर्ड एकाउन्टेन्टसमेत हुनुहुन्छ ।