मधुसूदन गिरी, पिएचडी
मधुसूदन गिरी त्रिभुवन विश्वविद्यालयका सह–प्राध्यापक एवं नेपाली समालोचना, लोकसाहित्य र संस्कृतिका ज्ञाता हुनुहुन्छ । प्रगतिशील लेखक संघ, नेपालको केन्द्रीय अध्यक्षसमेत रहेका गिरीका समालोचनात्मक, सिर्जनात्मक र अन्य गरी एक दर्जनभन्दा बढि पुस्तक प्रकाशित छन् ।