चन्द्रलाल पाण्डे, पिएचडी
चन्द्रलाल पाण्डे काठमाडौं विश्वविद्यालयको विकास अध्ययन विभागको प्रमुख हुनुहुन्छ । nepalopinion.com का प्रमुख अनुसन्धान सल्लाहकार पाण्डे भारतको चन्डीगढ विश्वविद्यालयका एडजंक्ट प्राेफेसरसमेत हुनुहुन्छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलहरूमा उहाँका लेखहरू प्रकाशित छन् ।