Navigation
टर्की भूकम्पबाट नेपालले के सिक्नुपर्छ ?  भूगर्भविद्हरुका अनुसार अहिले टर्कीमा अरेबियन प्लेट उत्तरतर्फ सरेर एनाटोलियन प्लेट थिचिएका कारण भूकम्प गएको हो। नेपालमा पनि जमिनमुनि पूर्वदेखि पश्चिमसम्मै इण्डियन प्लेटहरू उत्तरतर्फ सरिरहेका छन् जुन भूकम्पिय खतराको खास करण हो । २०७२ काे भूकम्पपछि नेपालमा परकम्पका रूपमा भूगर्भमा सञ्चित शक्ति बाहिर निस्किन खोजिरहे पनि त्यो पूर्णत निस्कन सकेको छैन । त्यस्तो शक्ति काठमाण्डाैँकाे जमिनमुनि सञ्चित भएको छ । अब त्यो कहिले, कसरी र कुन मात्रामा निस्कन्छ कसैले भन्न सक्दैन । त्यसैले संकट टरेको हैन बढेको छ । यसबाट पार पाउने उपाय भनेको भौतिक तथा मानवीय जोखिम कम गर्न निर्माण कार्य सुदृढ गराउनु मात्र हो । - नेपाल ओपिनियन टर्की भूकम्पबाट नेपालले के सिक्नुपर्छ ?  विस्तृतमा
समाचार